Home » » दोलखामा ठूलो क्षति भएको खबर.....

दोलखामा ठूलो क्षति भएको खबर.....

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

आज आएको ७.४ रेक्टर स्कलेको भुकम्पमा परी
दोलखामा ठूलो क्षति भएको खबर आएको छ ।
दोलखामा करिब ९० प्रतिशत घर भत्किएको खबर
हामीलाई प्राप्त भएको छ ।यतिबेला
काठमाडौंबाट पठाइएका हेलिकप्टर पुगेर दोलखामा
उद्धार सुरू गरेको खबर हामिलाई प्राप्त भएको छ ।अझै
पनि पुरा विवरण आउन बाँकि छ

Loading...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Hamro Taja Khabar - All Rights Reserved