Home » » सिन्धुपाल्चोकमा २ को मृत्यु, १२ घाइते......

सिन्धुपाल्चोकमा २ को मृत्यु, १२ घाइते......

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

नाम्चेबजारलाई केन्द्रबिन्दु बनाएर मंगलबार फेरि ७.४
रेक्टर स्केलको ठूलो भूकम्प गएपछि सबैभन्दा बढी क्षति
दोलखा र सिन्धुपाल्चोकमा भएको अनुमान गरिएको
छ।
दोलखाबाट पत्रकार रमेश खतिवडाका सदरमुकाम
चरिकोटका अधिकांश घरहरू भत्किएका छन्। अहिले
उद्धार जारी छ। यस्तै सिन्धुपाल्चोकबाट पत्रकार
ध्रुब दंगालका अनुसार सदरमुकाम चौतारामा थप घरहरू
भत्किएका छन्। यस्तै २ जनाको मृत्यु भएको छ भने १२
जना घाइते भएका छन्।

Loading...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Hamro Taja Khabar - All Rights Reserved