Home » » नेपाली सेनाको हेलिकप्टर सम्पर्क विहिन....

नेपाली सेनाको हेलिकप्टर सम्पर्क विहिन....

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

काठमाण्डौ । मंगलवार उद्वारका लागि दोलखा
उडेको नेपाली सेनाको हेलिकप्टर   यूएच-वान-
वाई- होय’ अपरान्ह सम्पर्क।विहिन भएको छ ।
सैनिक उच्च श्रोतका अनुसार भीई जिरो वान कल
साइनको हेलिकप्टर बिहान ९ बजेर १७ मिनेटमा
काठमाडौंबाट उडेको थियो भने ११ बजेर ३७ मिनेटमा
काठमाडौं फर्किएको थियो ।
विमान स्थलको रेकर्डमा समेत नरहेपछि सम्पर्क वाहिर
रहेको पुष्टि भएको हो ।
१२:५६ मिनेटमा भुईचालो गएपछि रनवे बन्द गरिएको
थियो भने २ बजेर ५५ मिनेटमा खोलिएको थियो ।
अमेरिकी हेलिकप्टरले खोजी गरेपनि भेटिएँन ।

Loading...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Hamro Taja Khabar - All Rights Reserved