भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
जंगलमा फसेकी यी महिला आफ्नै दुध चुसेर बाँचिन् !
एजेन्सी । न्युजिल्याण्डको एक जंगलमा फसेकी
महिलाले आफ्नै दुध खाएर र आफैलाई जमीनमा गाडेर
बाँच्न सफल भएकी छन् । जंगलमा फँसेकी यी महिलाले
सुझबुझ र हिम्मतले काम गरिन् । स्युजन ओ ब्रायन
आइतबार दक्षिण विलिङटनको एक जंगलहुँदै २०
किलोमिटर लामो दौडमा भाग लिइरहेकी थिइन् ।
गतल बाटोबाट गउका कारण उनी हराएकी थिइन्।
Susan- OBrien जंगलमा भारी बर्षा र
तिव्र हावा चलेको थियो । त्यसलगत्तै उनले आफ्नो
परिवारको बारेमा सोच्न र प्रार्थना गर्न लागेकी
थिइन् । त्यसबीचमा अत्याधिक चिसो भएपछि उनले
चिसोबाट बच्न जंगलमा रहेको माटोको सुरुङभित्र
पसिन् शक्तिका लागि आफ्नै दुध खाइन् ।
Susan Obrene ‘जंगलमा कसैको आवाज सुनेभने जोडले
सहयोगका लागि कराउँथे’, उनले भनिन् । सोमबार
उनलाई उद्दार गरिएको थियो । उद्दार गरिएपछि
उनले पत्रकारहरुसँग आफूले बच्चालाई खुवाएर रहेको दुध
आफैले चुसेर बाँचेको बताइन् । उनका २ वर्षीय छोरा र
८ महिनाकी छोरी छन् ।

0 comments:
Post a Comment