Home » » नेपाली ज्योतिषी जसले मंगलबार भूकम्प जान्छ भनेर भविष्यवाणी गरेका थिए.....

नेपाली ज्योतिषी जसले मंगलबार भूकम्प जान्छ भनेर भविष्यवाणी गरेका थिए.....

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस



मंगलबार नेपालमा शक्तिशाली भूकम्प जान्छ भनेर यसअघि नै नेपालका एक जना ज्योतिषीले भविष्यवाणी गरेका थिए ।
संयोग पनि मान्नुपर्छ, उनले गरेको भविष्यवाणीलाई मंगलबारको भूकम्पले पुष्टि गरिदिएको छ ।
डा. सुनिल सिटौला नामक ज्योतिषीले बैशाख २९ र ३० गते भूकम्प जाने भनी यसअघि नै सामाजिक सञ्जाल ट्वीटरबाट दाबी गरेका थिए । उनले आफ्नो यो भविष्यवाणीलाई अतिरञ्जीत नगर्न आग्रह समेत गरेका थिए ।
डा सुनिल नेपालका विभिन्न टेलिभिजन तथा रेडियोमा ज्योतिषीसम्बन्धी कार्यक्रम संचालन गर्ने गर्छन् ।ओयसनेपाल डटकम बाट ।
Loading...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Hamro Taja Khabar - All Rights Reserved