Home » » श्रीमान्सँग गरेको सेक्सको मज्जा अर्कै हुँदो रहेछ.

श्रीमान्सँग गरेको सेक्सको मज्जा अर्कै हुँदो रहेछ.

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

नेपाली चलचित्र जगत्की सफल एवं लोकप्रिय
नायिका हुन् झरना थापा । कलिलै उमेर विवाह भयो
उनको । भन्छिन्, “श्रीमान्सँग गरेको सेक्सको मज्जा
अर्कै हुँदो रहेछ ।”
सेक्सले नै जीवन सन्तुष्ट र सुखी हुने उनको धारणा छ ।
सेक्सका धेरै प्रस्ताव आए झरनाको जीवनमा । भन्छिन्,
“विश्वास गर्नुस्, पहिलो प्रेम र सेक्स श्रीमानसितै
भयो । म यति सन्तुष्ट छु कि ब्याख्या नै गर्न सक्दिन
।” उनको विचारमा सेक्स अपरिहार्य छ । र योविना
जीवन पूर्णता हुँदैन । यी चुलबुले नायिकासित
सेक्सबारे धेरै प्रश्न सोधियो ।
सेक्स संवाद लम्बिँदे गएपछि झरनाले मस्केर भनिन्,
“विवाह गर्नेलाई थाहा हुन्छ ऋषिजी सेक्स कस्तो
हुन्छ भनेर । तपाईं अविवाहित मान्छे मलाई किन
यसरी सोध्नुहुन्छ – विवाह गर्नुहुन्छ भने म कुनै
नायिका खोजिदिन्छु ।”
रिपोर्र्टर्स नेपालसित झरनाले नयाँ पुस्तालाई पनि
निकै सन्देश दिएकी छिन् । उनले भनिन्, ” अहिलेका
युवायुवतीहरुलाई म के आग्रह गर्छु भने जीवनमा प्रेम
गर्नुस् मज्जाले ।
सेक्सचाहिँ विवाहपछि गर्नुहोस् । प्रेम र सेक्सलाई सँगै
लिएर जान सकिँदैन । सेक्सका लागि प्रेम गर्नुहुँदैन ।
सफा दिलले प्रेम गर्न सक्ने मान्छे नै सुखी र खुसी हुन्छ

Loading...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Hamro Taja Khabar - All Rights Reserved