भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
साउदी अरबमा हेरोइनको तस्करीका दोषी एक
पाकिस्तानी नागरिकको शिर काटेर मृत्युदण्ड
दिइएको छ । साउदी अरबको आधिकारिक संवाद
समितिको अनुसार देशका गृहमन्त्रीले बताए, अहमद
सुल्तान अहमद नाम गरेका पाकिस्तानी
नागरिकको मादक पदार्थको तस्करीमा दोषी
भेटिएकोले उनलाई अदालतले सजाय सुनाएको थियो
। बुधबार नाजिरको शिर काटेर मृत्युदण्ड दिइएको
हो ।
साउदी अरबमा इस्लामिक कानून अनुसार ड्रग
तस्कारी, बलात्कार, हत्या, सशस्त्र डकैती र स्वधर्म
त्याग जस्ता मामलामा शिर काटेर मृत्युदण्ड दिने
गरिन्छ ।
२०१४ मा साउदीमा ८७ जनाको शिर काटेर मृत्युदण्ड
दिइएको थियो र अहिले सम्म ९८ जनालाई सजाय
सुनाइसकेको छ ।
Loading...
0 comments:
Post a Comment