Home » » पैसा लिएर यौन सम्पर्क गर्ने गरेको चर्चित नायिकाको खुलासा

पैसा लिएर यौन सम्पर्क गर्ने गरेको चर्चित नायिकाको खुलासा

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस


आइतबार, २२ कार्तिक । भारतकी चर्चित नायिका
शर्लिन चोपडाले आफुले पैसा कमाउनकालागि सेक्स गर्ने
गरेको खुलासा गरेकी छिन् । उनले आफुले धेरै जनासँग पैसा
लिएर सेक्स गरेको बताएकी हुन् । बेला बेलामा यस्ता
अभिव्यक्ति स दृश्य खिचाएर विवादमा आउने गरेकी
शर्लिनले प्लेवोइ म्यागेजिनकालागि दिएको
अन्तरवार्तामा यस्तो खुलासा गरेकी हुन् ।
उनले पैसा लिएर सेक्स गर्दा पनि आफुलाई निकै आनन्द आएको
बताएकी छिन् । उनले क्षणीक आनन्द विलाशीताकालागि
आफुले त्यस्तो गरे पनि अब गल्ती नगर्ने समेत बताएकी छिन् ।
उनले आजकल पनि पैसा लिएर सेक्सकालागि विभिन्न
व्यक्तिहरुले प्रस्ताव गर्ने गरेको तर आफुले उक्त कार्य
छाडेकाले त्यस्ता व्यक्तिको सम्पर्कमा जान नचाहेको पनि
उल्लेख गरेकी छिन् ।
डेढ वर्ष अघि सामाजिक सञ्जाल ट्वीटरमा नांगो फोटो राखेर चर्चा पाएकी शर्लिनको एकाउण्ट नै बन्द गरिएको थियो । उनले माफि
मागेपछि पुन ट्वीटरले उनलाई एकाउण्ट खोल्न अनुमति दिएको थियो । नेपाल सनदेश बाट

Loading...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Hamro Taja Khabar - All Rights Reserved