Home » » पार्किङ स्थलमा सेक्स गर्दै गरेका दाजुबहिनी पक्राउ

पार्किङ स्थलमा सेक्स गर्दै गरेका दाजुबहिनी पक्राउ

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस


काठमाडौं, २३ कात्तिक ।
एजेन्सी । जोसमा होस नपुर्याउदा कहिलेकाँही ठूलो आपत्तिको सामना गर्नुपर्छ । यस्तै भए जर्जियाको इफ्फिङघममा
एक दाजुबहिनीलाई ।
उनीहरुलाई प्रहरीले चर्चको कार पार्किङस्थलमा आपत्तिजनक अवस्थामा पक्राउ गरेको हो ।
ट्याक्टरमा सेक्स गरिरहेको अवस्थामा २५ वर्षीय टिम साभोए र २० वर्षीय क्रिष्टोफर बक्नरलाई प्रहरीले पक्राउ गरेको
हो । उनीहरुलाई यस्तो अवस्थामा पक्राउ गरेको यो तेस्रो पटक भएको प्रहरीको भनाई छ ।
उक्त क्षेत्रमा एक शंकास्पद व्यक्तिको प्रबेश भएको खबर पाएपछि प्रहरी टोली त्यहाँ पुगेको थियो । ती शंकास्पद
व्यक्तिको खोजीको क्रममा दाजुबहिनीलाई प्रहरीले शंकास्पद अवस्थामा फेला पारेको थियो ।

Loading...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Hamro Taja Khabar - All Rights Reserved