भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
यदि यौन जीवनमा निरासा छाएको छ भने २ पटक
रोमाञ्चक बनाउने कोशिस गर्नुपर्छ । निरस यौन जीवन
बैवाहिक सम्बन्ध र व्यक्तिगत
स्वास्थ्यका लागि खतरनाक मानिन्छ । यौन जीवनसँग
स्वास्थ्य र उमेरको कति गहिरो सम्बन्ध छ भन्नेबारे निम्न
कुराले स्पष्ट पार्छ ।संख्यात्मक होइन, गुणात्मक
जरुरी नियमित गरिने स्वस्थ यौन क्रियाकलापले उमेर
बढाउँछ ।
यहाँ संख्यात्मक होइन, गुणात्मक सेक्स हुन जरुरी छ ।
कति समय लगाएर सेक्स
गरियो भन्दापनि कति मज्जा लिइयो ? र
कति चरमोत्कर्षमा पुगियो ? भन्ने महत्वपूर्ण हुन्छ ।
चरमोत्कर्ष प्राप्त गर्नाले रोग प्रतिरोधात्मक
क्षमता २० प्रतिशत बढ्छ । सेक्स नगर्ने
पुरुषको तुलनामा नियमित रुपमा चरमोत्कर्ष प्राप्त गर्ने
पुरुष लामो समयसम्म बाँच्न सक्ने सम्भावन रहन्छ
हप्तामा २ पटक चरमोत्कर्ष प्राप्त गर्ने
महिलामा मुटुरोगको खतरा ३० प्रतिशत कम हुन्छ ।
मायाले अंगालो हाल्ने मायाले अँगालो हाल्ने र
एकअर्कामा अंकमाल गर्नाले दम्पतिबीच रोमान्स
बढाउँछ । यस्तो बेला आक्सिटाँसिन हर्मान धेरै निस्कन्छ
। अनुसन्धानले प्रमाणित गरे अनुसार, आक्सिटाँसिन
हर्मानले आयु बढाउनुका साथै खतरनाक रोग र
डिप्रेसनबाट दम्पतिलाई मुक्ति दिलाउँछ । यौन सम्बन्ध
सक्रिय बनाउने यौन जीवन जति धेरै सक्रिय हुन्छ, त्यति नै
धेरै स्वस्थ्य रहन मद्दत मिल्छ । हप्तामा ३ पटक सेक्स गर्ने
पुरुषमा हृदयघात र मस्तिष्कघात हुने खतरा ५० प्रतिशत सम्म
कम रहने अनुसन्धानले देखाएको छ । यसका साथै खुशी रहन र
सकारात्मक सोच दिलाउँछ । नियमित यौन सम्पर्कले
फिल गुड एंड्राफिन्स हर्मोनको स्राव गराउँछ र
व्यक्तिलाई खुशी र तनावमुक्त बनाउन मद्धत गर्छ ।
चाहना राख्ने यौन आनन्द लिन यौन प्रति इच्छा राख्न
जरुरी हुन्छ । यस्तो इच्छा राख्न
मस्तिष्कका केही रसायन तत्व जिम्मेवार हुन्छन् र यसलाई
सन्तुलनमा राख्न पनि त्यतिकै जरुरी पर्छ । व्यस्थ
जीवनशैलीका कारण दम्पतिमा यौन इच्छा नहुन
पनि सक्छ । यस्तो बेला मस्तिष्क रसायनहरुलाई
सन्तुलनमा राख्ने कोशिस गर्नुपर्छ ।
यसरी आफ्नो यौन जीवनलाई सोमान्टिक र
स्पाइसी बनाउन खानामा तुलसी, मरीच, जीरा, लसुन,
अदुवा, बेसार, रेडवाइन, केरा, चक्लेट आदिको सवन गर्न
आवश्यक पर्छ । फिट र फाईन रहने युवावस्थामा रोग
प्रतिरोधात्मक क्षमता अत्यधिक हुन्छ । तर उमेर बढ्दै
जाँदा यो क्षमता घट्दै जान्छ । स्वस्थ्य यौन जीवनले रोग
प्रतिरोधात्मक क्षमता बढाउँछ । हप्तामा २ पटक सेक्स
गर्ने व्यक्तिमा एन्टिबडिसको स्तर धेरै हुन्छ । यसले
सर्दी आदिबाट मानिसलाई बचाउँछ ।स्वास्थ्य यौन
जीवनको लागि अल्कोहलको मात्रा घटाउदै लग्ने
गर्नुपर्छ । किनभने यसले शरीरमा रोग प्रतिरोधात्मक
क्षमता कमजोर बनाउँछ । नयाँ पोजिसन ट्राइ गर्ने
नियमित शारीरिक अभ्यासले शरीरमा रक्तसंचार
बढाउँछ । मांसपेशीलाई टोन्ड बनाउँछ र जवानी देखाउँछ ।
सेक्सबाट पनि शारीरिक अभ्यास जस्तै फाइदा मिल्छ ।
नियमित सेक्सले २० मिनेटमा ३० क्यालोरी बर्न हुन्छ ।
यति मात्र नभएर अस्टियोपोरोसिसको खतरालाई समेत
कम गर्छ । हप्तामा १ पटक यौन सम्पर्क राख्ने मध्यम
उमेरका महिलाको एस्ट्रोजनको स्तर बढाउँछ र
उसको हड्डी सुरक्षित राख्छ । त्यसैले यौन
जीवनमा नयाँ पन ल्याउँन कुनै एक्सपेरिमेन्ट र
नयाँ पोजिसन ट्राइ गर्नु राम्रो हुन्छ । मुटुलाई स्वस्थ
राख्न मद्दत गर्ने मोटोपन घटाएर र धुम्रपान त्याग गरेर
आफ्नो मुटु स्वस्थ राख्न सकिन्छ ।कतिपयलाई यस
किसिमको त्याग मुस्किल पर्नसक्छ । तर चिन्ता गर्नु
पर्दैन किनभने स्वस्थ र सक्रिय यौन जीवनले मुटुलाई स्वस्थ
राख्छ । हालै इंल्याण्ड रिसर्च इन्सिच्यूटमा गरिएको एक
सोधले, हप्तामा २ पटक यौन सम्पर्क राख्ने
व्यक्तिको हृदयघात हुने खतरा ४५ प्रतिशत कम हुन्छ ।
ड्डस्वस्थ यौनक्रियाकलापले दम्पतिलाई खुशी तुल्याउँछ
र व्यक्तिको आयु बढाउँछ । नियमित सेक्सले
हर्माेनको स्तर र मानसिक स्मरणशक्तिलाई मजबुद पार्छ ।
यो स्वस्थ मुटुका लागि लाभकारी मानिन्छ
0 comments:
Post a Comment