Home » » मैत्रिपूर्ण फुटबलमा ब्राजिल विजयी, फ्रान्स ३-१ ले पराजित...

मैत्रिपूर्ण फुटबलमा ब्राजिल विजयी, फ्रान्स ३-१ ले पराजित...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

काठमाडौं, चैत्र १३ । मैत्रिपुर्ण फुटबलको एक
खेलमा ब्राजिलले फ्रान्सलाई ३-१ ले
हराएको छ ।
फ्रान्सको पेरिसमा गएराती भएको खेलमा
घरेलु टोलीका राफेल भारानेले पहिलो गोल
गरे । तर ब्राजिलका ओस्कारले एक गोल
फर्काएपछि मध्यान्तरसम्म खेल बराबरीमा
रह्यो ।
दोस्रो हाफमा ब्राजिलका नेईमार र लुईज
गुस्ताभोले एक एक गोल गरेपछि खेल
ब्राजिलले ३-१ ले जित्यो ।
गत वर्ष आफ्नै राष्ट्रमा भएको विश्वकप
फुटबलमा जर्मनीसँग लज्जास्पद पराजय भोगे
यता ब्राजिलको यो लगातार सातौं जीत
हो ।
मैत्रिपुर्ण फुटबल अन्तर्गत गएराती भएका अन्य
खेलहरुमा ईरानले चीलीलाई २-० ले हराँउदा
कोलम्बियाले बहराईनलाई ६-० ले पराजित
गरेको छ ।

Loading...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Hamro Taja Khabar - All Rights Reserved