Home » » इलाममा श्रीमान – श्रीमति झुण्डिएको अवस्थामा भेटिए...

इलाममा श्रीमान – श्रीमति झुण्डिएको अवस्थामा भेटिए...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

चैत १८ –इलामको पुवामझुवा – ९ का एक दम्पती मृत
अवस्थामा भेटिएका छन् । एक सातादेखि घरबाट
हराइरहेका हर्कसिंह सुनुवार र निङ्मादिसुकी नुवार
झुण्डिएको अवस्थामा शनिबार दिउँसो जङ्गलमा
फेला परेका हुन् ।
घरदेखि धेरै टाढा रहेको बुलडाँडा भन्ने जङ्गलमा सल र
लहरमा झुण्डिएको अवस्थामा उनीहरुको शव फेला
पारिएको जिल्ला प्रहरी कार्यालय इलामले
जनाएको छ । शव परीक्षणका लागि जिल्ला
अस्पतालमा राखिएको छ । उनीहरुको खोजी गर्ने
क्रममा उनका भाइले भेटेर प्रहरीलाई खबर गरेका थिए ।
रातोपाटी डटकमले यो खबर लेखेको छ ।
Source - www .ratopati .com

Loading...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Hamro Taja Khabar - All Rights Reserved