Home » » २ साताका लागि विद्यालयहरु बन्द गरिने.....

२ साताका लागि विद्यालयहरु बन्द गरिने.....

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस



भूकम्पको पछिल्लो धक्कापछि सरकारले विद्यालयहरु थप २ साताका लागि बन्द गर्ने निर्णय गरेको खबर अनलाईन खबर डटकमले जनाएको  छ ।
यसअघि १२ वैशाखमा आएको विनाशकारी भूकम्पका कारण वैशाख महिनाभर बन्द भएको विद्यालय आउँदो जेठ १ गतेदेखि खोल्ने निर्णय गरिएको थियो ।

Loading...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Hamro Taja Khabar - All Rights Reserved