Home » » आजै मात्र ५ रेक्टर स्केलका ७ वटा पराकम्पन.....

आजै मात्र ५ रेक्टर स्केलका ७ वटा पराकम्पन.....

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

सिन्धुपाल्चोक र दोलखामा केन्द्रबिन्दु बनाएर
गएको ६.८ रेक्टर स्केलको भूकम्प पछि लगातार ५ रेक्टर
स्केलभन्दा ठूलो ६ वटा पराकम्पन गएको छ।
१ बजेर २ मिनेटमा दोलखा केन्द्रबिन्दु बनाएर ५.८
रेक्टर स्केलको पराकम्पन गएको छ। यस्तै १ बजेर २१
मिनेटमा दोलखा केन्द्र बिन्दुनै बनाएर ६.२ रेक्टर
स्केलको भूकम्प गयो। यस्तै सिन्धुपाल्चोक केन्द्रबिन्दु
बनाएर लगातार दुई पटक १ बजेर ५१ र १ बजेर ५८
मिनेटमा ५.३ रेक्टर स्केलको भूकम्प गएको छ। यस्तै फेरि
दोलखा केन्द्र बिन्दु २ बजेर ६ मिनेट तथा २ बजेर ४४
मिनेटमा ५.३ रेक्टर स्केलको भूकम्पको पराकम्पन गएको
छ।

Loading...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Hamro Taja Khabar - All Rights Reserved