Home » » भूकम्प जाँदा रसुवामा डरलाग्दो पहिरो (भिडियो)

भूकम्प जाँदा रसुवामा डरलाग्दो पहिरो (भिडियो)

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

काठमाडौं : मंगलबार मध्यान्हको शक्तिशाली
भूकम्पका क्रममा रसुवामा डरलाग्दो पहिरो झरेको छ
। भूकम्पका क्रममा रसुवाको धुन्चे नजिकै पहाडै खसेको
हो ।
धुन्चे नजिकैको पहाडबाट भूकम्पका क्रममा
कुहिरीमण्डल बनाउँदै पहाडबाट पहिरो खसेको
भिडियो आर्इसीआरसीले सामाजिक सञ्जालमा
राखेको छ ।
मंगलबारको भूकम्पबाट रसुवाको छिमेकी जिल्लामा
मात्रै ३३ जनाले ज्यान गुमाइसकेको जिल्ला प्रहरी
कार्यालय दोलखाले जनाएको छ। भूकम्पबाट हालसम्म
५६ जनाको ज्यान गइसकेको छ।

Loading...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Hamro Taja Khabar - All Rights Reserved